चिडियाखाना प्रकृति संरक्षण कोषलाई हस्तान्तरण, यस्ता छन् मन्त्रिपरिषद्को २३ निर्णय
सरकारले जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना हस्तान्तरण गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं