गोरखा मिडियाका सञ्चालक जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
गोरखा मिडियाका संचालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखुन अदालतले अनुमति दिएको छ। उनी यही असोज ६ गते सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौँको शंखमुलबाट पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौँ