विमानस्थलमाथि चंगा, ड्रोन र बेलुन उडाए ‘कारबाही’
‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,’ कार्यालयको सूचनामा उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैँ