बालेन्द्र शाहको नेतृत्वमा नौं सदस्यीय स्टेरिङ् कमिटी गठन
संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हुने भएपछि परिषदका अध्यक्ष एवं काठमाडौँ नगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको दोस्रो बैठकले कमिटी गठन गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं