बंगलादेशबाट १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए
बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।
बिएल संवाददाता - काठमाडाैं