राति देशभर वर्षा हुने, पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना
राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिएल संवाददाता - काठमाडौं