पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा
वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो।
बिएल संवाददाता - बैतडी
वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो।
बिएल संवाददाता - बैतडी
अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित मनाइँदैछ।
बिएल संवाददाता - काठमाडाैँ
बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ। शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ। पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।
बिएल संवाददाता - झापा
आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।
बिएल संवाददाता - काठमाडाैँ
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
सर्लाहीमा प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ। आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो।
बिएल संवाददाता - बरहथवा
सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरूको भीड लागेको छ। प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - बाँके
ञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताएका छन्। राजधानीको मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीद्वारा यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले युवाको सीप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राखे।
बिएल संवाददाता - काठमाडाैँ
उनले भने, ‘स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिनेछ। यसको कानुनी प्रवन्धमा सुधार गर्न जरुरी छ। त्यसैले स्वास्थ्य बीमा नियमावली संशोधन गरेर ऐनलाई परिमार्जन गरी अगाडि बढाउनेछौँ।’
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
ममता मिश्र पन्त - काठमाडौँ
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए। यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ।
बिएल संवाददाता - ढाका
उनीहरुबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा शिष्टचार भेटवार्ता भएको छ। विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार सिहंदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा भएको छलफलमा उनले तारागाउँ रिजेन्सी होटल्सलगातसँगको सबै सूचना र तथ्यहरु लिएर मन्त्रालयलाई जवाफ पनि आइसकेको जानकारी गराए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मन्त्रीहरूलाई चालु आर्थिक वर्षमा संघीय सरकारले प्रदेशलाई दिने समानीकरण अनुदान कटौतीका विषयमा विचार गर्ने आश्वसन दिएका छन्।
बिएल संवाददाता - काठमाडौँ
उनले भने, ‘यहाँ बेरोजगारी बढेर युवाहरु विदेश पलायन भयो। मैले आफूले चलाएको क्याम्पसका लागि नेपालमा शिक्षक नपाउँदा बाहिरबाट मगाउनु परेको छ। अबको दश वर्षमा नेपालमा शिक्षक भेट्टाउन मुस्किल हुन्छ। तपाई रेकर्ड राख्नुहोला अब सामूदायिक तथा आवाशीय र नीजि विद्यालयमा शिक्षक पाउन मुस्किल हुन्छ। ग्रासरुटमा शिक्षाको गुणस्तरमा ध्यान नदिदा शिक्षाको विकास हुन सकेन।’
बिएल संवाददाता - काठमाडौं
स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
विद्यार्थीले आवेदन दिने कलेजहरूमध्ये एउटा मात्र कलेजको योग्यता, कोटा र प्राथमिकताका आधारमा उनीहरूको भर्ना निर्धारण गरिनेछ। नयाँ आरक्षणको व्यवस्थापछि भर्ना लिन लागिएको हो।
बिएल संवाददाता - ढाका
२ लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न निर्देशन दिएको हो। यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपतकालीन सन्देशमार्फत जानकारी गराइएको हो।
बिएल संवाददाता - ढाका
१ .
२ .
३ .
४ .
५ .