पेट्रोलियम पदार्थ अन्वेषणकाे काम तीव्र, ४ महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्य
उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ। ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए।
बिएल संवाददाता - दैलेख