पाँच दिनपछि सिमलताल दुर्घटनास्थल पुगे रवि लामिछाने
मंगलबार बिहान उनी घटनास्थल भरतपुर महानगरपालिका- २९ सिमलतालमा पुगेका हुन्। त्यहाँ पुगेर रविले सुरक्षाकर्मीहरूसँग घटनाबारे विवरण लिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार बिहान उनी घटनास्थल भरतपुर महानगरपालिका- २९ सिमलतालमा पुगेका हुन्। त्यहाँ पुगेर रविले सुरक्षाकर्मीहरूसँग घटनाबारे विवरण लिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले देउवा निवास बूढानीकलकण्ठ पुगेर भेट गरेका छन्। उनी मंगलबार बिहान ९:१० बजे देउवा निवास पुगेका थिए।
बिएल संवाददाता - काठमाडाैं
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलेको छैन।
बिएल संवाददाता - चितवन
बाढी, पहिरोलगायतका विपद्मा परेर काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैं
महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
यस्ता भइपरि आउने र आइरहने विपदहरूमा उद्धार र तत्काल राहतका लागि सरकारसँग न कुनै आधुनिक उपकरणहरू छन् त कुनै छुट्टै संयन्त्र। अहिले हरेक विपदमा खटिने भनेकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका केही थान टुकुडीहरूमात्रै हुन्।
टोपेन्द्र रोका मगर - काठमाडाैं
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
भेटिएका मध्ये हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा १० जना, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - चितवन
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टा अगाडि नै सार्वजनिक गर्नु गोपनियताविपरीत हुने भएका कारण, २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले युवाहरुको जागरणक, शसक्तीकरण, क्षमता एवम नेतृत्व साथै सीप विकासका निमित्त काम गरिरहेको छ। स्वरोजगार र उद्यमशीलताका लागि स्थापनाकालदेखि काम गर्दै आइरहेको छ। यही थिममा आधारित रहेर विभिन्न प्रकारका कार्यक्रमहरु, गतिविधिहरु, युवा लक्षित क्षेत्रमा विभिन्न प्रकारका योजनाहरु संचालन गरिरहेका छौँ।
बिएल संवाददाता - काठमाडाैँ
ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच वर्षपछि संसदीय रणनीतिक सडक योजनाअन्तर्गत दुई करोड लागतमा कालोपत्रे गरिएको छ।धनसर–जंगलसैया सडक हुँदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै विभिन्न ठाउँमा आउजाउ गर्न सजिलो हुने भएको छ।
बिएल संवाददाता - रौतहट
बहुदलपछि भएका निर्वाचनमा ०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले विजयी गरेको बाहेक बाँकी सबै पाँच निर्वाचन कांग्रेसले जित्दै आएको थियो। निर्वाचनका बेला पुस्तानान्तरणको नारासहित मैदान उत्रिएका उनले पहिलो प्रयासमै ओलीको मन जितेर रक्षा मन्त्रालयको चाबी नै बोकिसकेका छन्।
बिएल संवाददाता - काठमाडौँ
नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै सोमबार सिमलताल घटना अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्। सोमबार मन्त्रीमा नियुक्ति भएपछि पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘मलाई विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्नेछु। म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यकता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु। मलाई विश्वास पनि छ, यो मलको समस्या आगामी दिनमा आउने छैन।’
बिएल संवाददाता - काठमाडौँ
नवनियुक्त गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा रहुन्जेल इमानदारीपूर्वक काम गर्ने बताएका छन्। साेमबार पदभार ग्रहण गर्दै उनले अहिले तत्काल विपद्मा नागरिकको जीवनरक्षामा सबै शक्ति लगाइने पनि बताए।
बिएल संवाददाता - काठमाडाैँ
‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नुभएछ। तपाईं आफ्नो स्तर देखाउँदै हुनुहुन्छ। तपाईं जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ। चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने प्रविद्धता जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
उनले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउने निर्णय गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .