चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक छ: गगन थापा
उनले भनेका छन्, 'आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्कलगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन्, त्यसलाई थप प्रभावकारी बनाउनुपर्नेछ।'
बिएल संवाददाता - काठमाडौं