राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे विजयी
राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी बिमला घिमिरे विजयी बनेकी छन्। बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं