भेटी चोरीमा कोषाध्यक्ष सुवेदी नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै हुन्थ्याे १५ हजारसम्म चोरी
पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएकाे भेटी चाेरी गर्दागर्दै साेमबार कर्मचारीसहित आठ व्यक्ति पक्राउ परेका थिए। उनीहरु काेषका काेषाध्यक्ष सुवेदीकाे निर्देशनमा भेटी चाेरीमा संलग्न भएकाे खुलेकाे हाे।
तेजन खड्का - काठमाडाैं