महोत्तरीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए।
बिएल संवाददाता - महोत्तरी