हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
कोइला आपूर्ति हुनासाथ क्लिङ्कर उत्पादन हुने उनले बताए। अर्कातिर सो उद्योगद्वारा उत्पादित सिमेन्टको बिक्री वितरण भइरहेको जनाइएको छ। कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो। अहिले क्लिङ्करबाहेक सिमेन्ट उत्पादन भइरहेको छ।
बिएल संवाददाता - हेटाैँडा