स्राेत नखुलेकाे अवैध रकमसहित मकवानपुरबाट ४ जना पक्राउ
वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एअर २९९१ नम्बरको भारतीय कारलाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई छिपाई गरी राखेको भारतीय र नेपाली नगद प्रहरी बारमद गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं