इजाजतपत्र बिना सञ्चालित अस्पतालको महानगरद्वारा अनुगमन
विराटनगर महानगरपालिका-३ दूधफारम स्थित पूर्व विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ।
बिएल संवाददाता - विराटनगर