सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडाैँ महानगरकाे चेतावनी
काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।
बिएल संवाददाता - काठमाडाैं