संसदमा काँग्रेसको अवरोध (लाइभ)
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं