लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताएका छन्। चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उनले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताएका छन्।
बिएल संवाददाता - भरतपुर