काँग्रेसले गृहमन्त्री लामिछानेले राजीनामा नदिए संसद अवरुद्ध गर्ने अडान लिएपछि सभामुखले छलफल गर्न बाेलाए चार दलका शीर्ष नेता
प्रमुख विपक्षी नेपाली काँग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवम् गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं