वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चकाे आदेश
बुधबार न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं