बिहिबार, २७ अगस्ट २०२६

आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीले गरे सम्मान 

आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताए। उनले आचार्यको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भजन शिरोमणि’ आचार्यप्रति श्रद्धाञ्जलि

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो। उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोरियाको चेओरवनका मेयरले  ललितपुरसँग ‘मित’ लगाउने 

ललितपुर महानगरले कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलको सम्मानमा मंगलबार स्वागत कार्यक्रम आयोजना गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

बारामा ग्यारेजमा विस्फोट: मृतककाे संख्या तीन पुग्याे (अपडेट)

मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजत रहेका छन्। विस्फोटमा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना पक्राउ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका न्यौपाने र सेन्चुरी बैंककै तत्कालीन सीईओ तुलसीराम गौतमसहित १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वप्रधानमन्त्री खनाल र राजदूत सोङ्‌बीच शिष्टाचार भेट

उनीहरूबीचकाे भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल भएकाे सचिवालयले जनाएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीमा स्कार्पियो र माेटरसाइकल ठाेक्किँदा २ जनाको मृत्यु

सोमबार राति मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल एकआपसमा ठाेक्किँदा दुई युवकको मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

बारा विस्फोट: मृतककाे संख्या दुई पुग्यो, चार घाइतेकाे उपचार जारी

बाराको निजगढ नगरपालिका– ७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

तीन प्रदेशमा छिटफुट वर्षाकाे सम्भावना, हवाई उडान प्रभावित हुन सक्ने

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

उनले आज अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति पौडेलसँग अमेरिकी युएस इन्डो–प्यासिफिक कमान्डरको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युएस इन्डो–प्यासिफिक कमान्ड कमान्डर एडमिरल जोन सी अक्यैलिनोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

प्रहरी प्रधान कार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक महिनादेखि खोरमा थुनिएकी फुरदिकुकाे उद्धार

मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका– १३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले आज उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

ललिता निवासकाे एनआरएनएकाे भवन तत्काल नहटाउन बालेनलाई अदालतको आदेश

विशेष अदालतबाट पूर्णपाठ नआएपनि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले विशेष अदालतको फैसलाअनुसार जग्गा एक साताभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्वास्थ्य चौकी भवन’ व्यक्तिको नाममा!

कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका तत्कालीन गाउँपालिका अध्यक्ष खड्का र माओवादी नेता शिवराम खत्री, माओवादीकै कार्यकर्ता झके खड्काको ‘मिलेमतो वा संलग्नतामै व्यक्तिको नाममा रहेको जग्गामा स्वास्थ्य चौकीको भवन’ बनाइएको नेपाली कांग्रेस लुङ्ग्रीका एक पदाधिकारीले दाबी गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनथराली विमानस्थलमा ३८ वर्षको व्यग्र प्रतिक्षापछि विमान

रक्षामन्त्री खड्कासँगै पर्यटनमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, तत्कालीन मुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेलगायतका उच्च पदस्थ व्यक्तिले सुनथराली पुगेर विमानस्थलको भव्य उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेको घटनाकाे छानबिन गर्न समिति गठन

काठमाडाैँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको हाे। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अभिनेत्री छिरिङले पाइन् राष्ट्रपतिबाट गिनिज बुकको प्रमाणपत्र

छिरिङ र जगदिश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड(पेयर)’को रेकर्ड राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजगढकाे ग्यारेजमा विस्फाेट हुँदा एक जनाकाे मृत्यु, ४ जना घाइते

निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा सोमबार ग्यास विस्फाेट हुँदा एक जना उपचारको क्रममा एक जनाकाे मृत्यु भएकाे हाे भने चार जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिमरा