मन्त्रीको गाडीमा अगाजनीपछि बालकुमारी तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
काेरियन भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार दिउँसाे मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि बालकुमारी तनावग्रस्त बनेकाे हाे। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले युवाहरुलाई अश्रुग्यास प्रहार गरेको छ।
बिएल संवाददाता - ललितपुर