दुई सय ८५ किलो गाँजासहित पनौतीबाट ३ जना पक्राउ
पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन्।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक