राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्छाैँ: अध्यक्ष ओली
‘मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ’, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उनले भने। आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौं