छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित ११ जनविरुद्ध भ्रष्टाचार मुद्धा
मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावलसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।
बिएल संवाददाता - काठमाडौं