पदाधिकारीलाई भाेट नहाली फर्किन थाले रास्वपा प्रतिनिधिहरू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरू धमाधम घर फर्कन थालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरू धमाधम घर फर्कन थालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
क्षतिपूर्ति दिएसँगै कैलाली प्रहरीको हिरासतमा रहेका सबडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारालाई जिल्ला प्रशासन कार्यालयले ७/७ हजार धरौटीमा रिहा गरेको छ।
बिएल संवाददाता - कैलाली
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन्।
बिएल संवाददाता - काठमाडाैं
उपचार तथा पुर्नःस्थापना केन्द्रहरूका महासंघ एफडीडी आर नेपालकाे ललितपुर विंग्सले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्ला–जहाँ भौगोलिक विकटता, सीमित अवसर र आधारभूत सेवाको अभावले जीवनलाई चुनौतीपूर्ण बनाइरहेको छ।
महेश चौलागाईं - काठमाडाैं
‘जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेड’ले जुन ५, २०२६ देखि लागू हुने गरी जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट औपचारिक रूपमा हटाएको जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडौं
डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार मार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिङ प्लेटफर्मको रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिहरूले आफ्नै व्यवस्थापनमा होटलमा बसोबास गरे पनि खानपानको व्यवस्थापन भने आज बिहानदेखि पार्टीले सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भएका थिए।
बिएल संवाददाता - काठमाडाैं
सोमबार सुन र चाँदी दुबैकाे मूल्य बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो। तर अझै सुरु हुन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवाहरू र विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले। यही पुनर्जीवनको केन्द्र बनेको छ-अकबरे खुर्सानी।
तेजन खड्का - काठमाडौं
रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो महाधिवेशनमा भाग लिन आइतबार बिहान चितवन पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाकाे महाधिवेशनमा सहभागी हुने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
घटनाबारे विस्तृत विवरण आइसकेको छैन। पक्राउ परेका व्यक्तिलाई गोली लागेर घाइते भए/नभएको, मरामद गरिएको लागुऔषधको परिमाण लगायत जानकारी केहीसमयपछि गराउने प्रहरीले तयारी गरेको छ।
बिएल संवाददाता - ललितपुर
पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडा घरभएका २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहा मृत फेला परेका हुन्।
बिएल संवाददाता - पाल्पा
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राहदानी (पासपोर्ट) छपाई सम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .