धादिङ केन्द्रबिन्दु भएर भूकम्प
आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा.किशोर अधिकारी बताए। अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए।
बिएल संवाददाता - महोत्तरी
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीहरुसँग पैसा बुझ्ने गरेकाे आराेप लगाएका छन्। सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे आराेप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार साँझ माडी नगरपालिका– १ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो।
बिएल संवाददाता - भरतपुर
पशुपति क्षेत्र पहिलेको तुलनामा सफा हुँदै गएको छ। वाग्मती सफाइ महाअभियानको ५५२ औँ हप्ताको सफाइका क्रममा यस्तो देखिएको अभियानकर्मीले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
बिएल संवाददाता - सिरहा
रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा गएका महासचिव गुरुङले काठमाडौँ फर्किनुअघि माओवादी केन्द्र बाँकेले यहाँ आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको बताए।
बिएल संवाददाता - खजुरा
एक महिलासँग दमकमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालयले आकर्षक अड्डाको जिम्मेवारी दिएको छ। मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
बागलुङमा एकै रात छ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन्।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
जुम्लाको पातरासीमा महिनावारी भएको बेला बस्छे छुईगोठ भए नभएको निरिक्षण गरिएको छ।
बिएल संवाददाता - जुम्ला
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिएका छन्।
बिएल संवाददाता - मोरङ
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिएका छन्।
बिएल संवाददाता - मोरङ
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिएका छन्।
बिएल संवाददाता - मोरङ
भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ।
बिएल संवाददाता - भक्तपुर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन।’
बिएल संवाददाता - सुदूरपश्चिम
चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यही मङ्सिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो।
बिएल संवाददाता - कर्णाली
आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ। कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
कोप–२८ मा सहभागी भएर मन्त्री डा महतो आज स्वदेश फर्किएका छन्। उनले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उल्लेख गरे। ‘यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ। यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्’, उनले भने।
बिएल संवाददाता - दुबई
नेपाली रुपैयाँ दुई लाख बढी कमाइ हुने र छोटो समयमै रसियन नागरिक बन्न पाइने भएपछि विद्यार्थीहरू पढाइ छोडेर सेनामा भर्ना हुन्थे। यस्तै, वर्किङ भिसामा पुगेका नेपाली पनि पैसा र नागरिकताकै लोभमा सेनामा भर्ना भइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .