बिएल संवाददाता
अभिनेत्री एलिजा गौतम पति ऋषि धमला संरक्षक रहेको ‘जनादेश पार्टी’ को उपाध्यक्ष बनेकी छन्।
रमणकुमार कर्ण अध्यक्ष रहेको पार्टीले मंगलबार निर्वाचन आयोगमा निवेदन दिएको थियो।
७५ केन्द्रीय सदस्य रहेको उक्त पार्टीमा गौतमले आफू उपाध्यक्ष रहेको जानकारी गराएकी छन्।
‘सुशासन, समृद्धि र स्वाभिमानी नेपाल, जनताको जनादेश’ गौतमले भनेकी छन्।
पार्टीमा सक्रिय भएसँगै गौतमले कलाकारिता यात्रालाई बिट मारेको बताएकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया