बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीका सबै माग पूरा गर्न नसकिने स्पष्ट पारेका छन्। उनले सबै माग पूरा गर्ने भए आफैं चुनाव लडेर सरकार बनाउन आग्रह गरे।
सोमबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका जेनजी प्रतिनिधिहरूलाई मन्त्री पुनले मन्त्रालय आउने र मन्त्री भेटेर माग राख्ने नगर्न आग्रह गरे। उनले आफूले नसक्ने काम सक्ने भनेर नभन्ने पनि स्पष्ट पारे।
‘तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैं चुनाव लड्ने, सरकार बनाउने अनि सबै कुरा आफैंले गर्ने, त्यसभन्दा अरू उपाय छैन।’
मन्त्री पुनले थपे, ‘आफै| गाउँगाउँमा जाने, मेरो पनि माग पूरा गर्नुपर्यो नि, कुरा बुझ्यो कि बुझेन? जेनजी भाइबहिनीहरू आज मंसिर १ गते भयो। आ-आफ्नो गाउँ जाने र युवा नेताहरूलाई ल्याउने अनि यस्ता माग त्यो सरकारबाट पूरा गर्ने।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया