बिएल संवाददाता
नेपाली कांग्रेसले संघीय संसदको दुवै सदनको आगामी निर्वाचनका लागि दल दर्ता गरेको छ।
आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि दल दर्ताको प्रक्रिया पूरा गरिएको उनले बताए। माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनका लागि दल दर्ताको लागि आज अन्तिम म्याद थियो।
त्यस्तै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि मंसिर १० गतेसम्म दल दर्ताको समय तोकिएको छ।
कांग्रेसले हिजो सम्पन्न केन्द्रीय समिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया