बिएल संवाददाता
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको नेकपा एमाले अन्ततः निर्वाचनको लागि तयार भएको छ।
एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न आज दिउँसो निर्वाचन आयोग जाने भएको हो। एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने बताए।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि एमालेले संसद पुनर्स्थापनाको माग राख्दै प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन।
प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि मंसिर १० गतेसम्मको समयसीमा रहेकाले एमाले निर्वाचनका लागि दल दर्ता गर्नैपर्ने दबाबमा थियो।
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सोमबारसम्म ६४ दल दर्ता भइसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया