बिएल संवाददाता
जबरजस्ती सिंहदरबार प्रवेश गर्न खोजेका जेनजी मिराज ढुंगानाको समूहलाई प्रहरीले हटाएको छ।
मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँको सुरक्षामा खटिएको प्रहरीले धकेलेर हटाएको हो।
प्रहरीले उनीहरूलाई धकेलेर अनामनगरको भाटभटेनी कटाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गर्न खोजेपछि उनीहरूलाई त्यहाँबाट धपाइएको हो। प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारीलाई चोटपटक लागेको छ।
सोमबार पनि मागपत्र बुझाउन गएको मिराजको जेनजी समूह प्रधानमन्त्री भेट्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया