बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन्।
२६ जनाको सचिवालय बनाएर काम गरेकी कार्कीले अब ६ जनाको मात्रै सचिवालय बनाउने गरी कटौती गरेकी हुन्।
जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) मात्र कायम राखिने भएको छ।
बाँकी सबै पदको नियुक्ति भोलिबाट लागू हुनेगरी खारेज गरेको बालुवाटार स्रोतले बतायो।
सचिवालयमा प्रमुख स्वकीय सचिवका नातेदार नियुक्त गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो। जेनजी अगुवाहरूले समेत दबाब बढाएपछि प्रधानमन्त्रीले सचिवालय खुम्च्याउने निर्णय गरेकी हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया