बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीको एकीकरण प्रस्ताव स्वीकार गरेको छ।
शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको भर्चुअल बैठकले प्रस्ताव स्वीकार गर्दै मंसिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनगामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र सांगठनिक सहकार्यका पृथक विधिहरू अवलम्बन गर्दै संवाद प्रकृयालाई घनिभूत बनाउन सास्वपा सचिवालयले गठन गरेको संयन्त्र– सङ्घीय नेतृत्व मञ्च अनुमोदित गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया