बिएल संवाददाता
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ।
यादवको नियुक्ति गैरसंवैधानिक भन्दै प्रदेश सभाका ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो।
सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गर्नुपर्नेछ। यादवले विश्वासको मत नपाए प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको आह्वान गर्नु पर्नेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया