बिएल संवाददाता
प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार सर्वोच्चको संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। एमालेले अन्तरिम आदेश मागेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन।
त्यस्तै इजलासले एमालेले दायर गरेको रिट यसअघि प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता भएर विचाराधीन रहेका रिटसँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरू सपना प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया