बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पुगेकी छन्।
जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकनका लागि भण्डारी त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ।
सो क्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी छन्।
उनीहरूबीच समसामयिक राजनीतिक विषय र निर्वाचनको तयारीबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनायो। भण्डारीले निर्वाचनका लागि सरकारको कामकारबाहीबारे जिज्ञासा राखेकी थिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया