बिएल संवाददाता
नेकपा एमालेपछि नेपाली कांग्रेस पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ।
एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति देउवालाई भेट्न पुगेको दुई दिनपछि आइतबार कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर गरेको हो।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाएको हो। खम्म खाती कांग्रेस निर्वाचन समिति संयोजक हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया