बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बर्तौला र रघुवीर महासेठ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवासमा पुगेका छन्।
पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवालाई अतिथिका रुपमा निम्तो दिन नेताहरू मंगलबार देउवा निवास पुगेका हुन्।
एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र र काठमाडौंमा बन्द सत्र गर्ने एमालेको तयारी छ।
भेटमा एमाले नेताहरूले प्रतिनिधि सभा विघटनविरुद्ध उभिएकोमा देउवालाई धन्यवादसमेत दिएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध एमालेको पछि लाग्दै कांग्रेसले पनि वारेसमार्फत सर्वोच्चमा रिट दायर गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया