बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।
केही दिनअघि भेट्न आएका सुदूरपश्चिमका नेताहरूलाई देउवाले अन्तिमपटक चुनाव लड्ने इच्छा गरेपछि डडेल्धुराबाट उनलाई सर्वसम्मत सिफारिस गर्ने तयारी भएको छ।
डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले इच्छा गरेपछि उनलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्ने बताएका छन्।
कांग्रेसले मंसिर अन्तिमसम्म कांग्रेस विधानअनुसार एक निर्वाचन क्षेत्रबाट एक महिला अनिवार्यसहित ३ जनाको नाम पठाउन निर्देशन दिएको छ।
२०४८ सालदेखि डडेल्धुराबाट निरन्तर लड्दै आएका देउवाले चुनाव हारेको रेकर्ड छैन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया