बिएल संवाददाता
कांग्रेस रोल्पा जिल्ला कार्यसमितिले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ।
कार्यसमितिको मंगलबारको बैठकले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको निर्वाचनका लागि महामन्त्री थापाको नाम सिफारिस गरेको रोल्पाका महासमिति सदस्य अनुपम जिसीले बताए।
कांग्रेस रोल्पाले महामन्त्री थापासँगै अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ।
थापासँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया