बिएल संवाददाता
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियारले भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।
गृह मन्त्रालयदेखि एयरपोर्टसम्म सेटिङमा रकम असुली भएको आरोपमा अख्तियारले ०८१ चैत ७ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो।
सो प्रकरणमा तत्कालिन गृहमन्त्री रमेश लेखकको नामसमेत मुछिएको थियो। उनकै योजनामा रकम असुली गरिएको भन्दै तत्कालिन माओवादी केन्द्र, रास्वपालगायत दलहरूले संसद अवरुद्ध गर्दै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिनको माग गरेको थियो।
तर, अख्तियारले लेखकलाई उन्मुक्ति दिएर उनीबाहेक ७ जनाविरुद्ध मुद्धा दायर गरेको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया