बिएल संवाददाता
नवनियुक्त ४ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्रीहरू कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले शपथ ग्रहण गरेका हुन्।
इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण ,चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।
भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन्। इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन्। भने श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुन्। वनमन्त्री बन्न लागेका चौलागाईं पेशाले जनस्वास्थ्यविद् हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया