बिएल संवाददाता
सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल विभाजन भएकाे छ।
आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ।
आगामी जेठ २७ गतेदेखि जनकपुरमा अधिवेशन गर्ने निर्णय गरेर पार्टी अध्यक्ष यादव अमेरिका उडेका थिए। उनी नेपाल नफर्किँदै पार्टी फुटेकाे हाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया