बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि पुराना पार्टी सकिए भन्ने भाष्य बनाइएकोप्रति असन्तुष्टि पोखेका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरे।
‘जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो। आतताहीबाट जलाइएको थियो। जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो। एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो। पुराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो,’ ओलीले भने।
ओलीले थपे, ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ। नेकपा एमाले अजम्बरी छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया