बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले इलामका पूर्वसांसद सुहाङ नेम्वाङलाई केन्द्रीय सदस्य बनाउन पनि अस्वीकार गरेका छन्।
नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी दर्ताको अन्तिम चरणमा ओली समूह र ईश्वर समूहले प्यानलै बनाएर उम्मेद्वारी घोषणा गरिरहेका छन्।
तर, पूर्वसभामुख तथा एमालेका पूर्वउपाध्यक्ष प्रभावशाली दिवंगत नेता सुवास नेम्वाङका सुपुत्र सुहाङलाई नै ओलीले केन्द्रीय सदस्यको उम्मेद्वार बनाउन अस्वीकार गरेका हुन्।
ओली प्यानलका नेताहरूले केन्द्रीय सदस्यको उम्मेद्वारका लागि सुहाङको नाम पनि प्रस्ताव गरेकोमा ओलीले अहिले नै केन्द्रीय सदस्यका लागि परिपक्क नभएको भन्दै अस्वीकार गरेका छन्।
ओलीले उम्मेद्वार बनाउन अस्वीकार गरेका सुहाङ नेम्वाङलाई ईश्वर समूहले समेट्ने प्रयास थालेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया