बिएल संवाददाता
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय सकिएको छ।
सोमबार साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएकोले ५ बजे लगत्तै निर्वाचन आयोगले उम्मेद्वारी दर्ता कोठाको ढोका बन्द गरेको छ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिँड्दै छन्। दुवै समूहले प्यानल नै बनाएर उम्मेद्वारी दर्ता गराएका हुन्।
मंगलबार बिहान नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने कार्यतालिका छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया