बिएल संवाददाता
हिजो उम्मेद्वारी दर्ताका क्रममा महासचिवमा शंकर पोखरेललाई नस्वीकार्ने भन्दै बाहिरिएका नेता प्रदीप ज्ञवाली आज ईश्वरसँगै उभिएर भोट माग्न थालेका छन्।
महासचिवमा पोखरेललाई ओलीले उम्मेद्वार बनाएपछि रिसाएका ज्ञवाली रुँदै–रुँदै भृकुटीमण्डपबाट बाहिरिएका थिए। उनले एउटै नेता महासचिवमा दोहोरिन नहुँने भन्दै असन्तुष्टि पोखेका थिए। उनी महासचिवमा आकांक्षी थिए।
ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेद्वारी दिएका छन्। उनी अध्यक्ष ओली समूहबाट सदस्यमा भिँड्दैछन्।
आज मतदानस्थल भृकुटीमण्डपमा ज्ञवाली पोखरेलसँगै उभिएर आफूसहित ओली गुटमा उम्मेद्वारका लागि भोट मागिरहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया