बिएल संवाददाता
एमालेको ११औं महाधिवेशनमा उपमहाचिव ताकेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उम्मेद्वारी फिर्ता लिएका छन्।
एमाले स्रोतका अनुसार अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको सांसद बनाउने आश्वासन दिएपछि उनी उम्मेद्वारी फिर्ता लिएर ओली गुटलाई सघाउन तयार भएका हुन्।
ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्र नाम परेपछि गौतमले असन्तुष्टि जनाउँदै उपमहासचिवमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए।
ओलीको आश्वासनपछि उनी केन्द्रीय सदस्यमै चित्त बुझाउन राजी भएका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया